मेरो मुटुका यी दुई टुक्रा हरुले यो संसारमा पाइला टेकेको पनी अाज तेस्रो वसन्त पार गरी चौथो वसन्त मा पाइला प्रवेश गरेको शुखद अनी पवित्र घडीमा उनीहरुले चालेका हरेक पाइला हरु सधै सफलताको शिखर चुम्न सकुन कहिल्यै पनि दुःख कष्ट आइ नपरुन सधैं सुखी र खुसी रहुन ।।। यहि छ उनिहरु लाइ मेरो तर्फ देखि जन्मदिन को शुभ कामना ।।। happy birthday to my part of life. many many happy returns on your life.